मंगला र मालीका गाउँपालिकामा वास परियोजना सञ्चालन सम्बन्धि सम्झौता

सन्तोष गौतम /विकल्प न्यूज बाबियाचौर २६ साउन । म्याग्दीको मंगला र मालीका गाउँपालीकामा सरसफाईमा पहुँच वृद्धी र आधारभुत खानेपानीको सुबिधा विस्तारका लागि पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना सञ्चालन हुने भएको छ । यसअघि जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित दोस्रो चरणको उक्त परियोजना राज्य पुनसंरचनासंगै मंगला र मालीका गाउँपालीकामा केन्द्रित भएको हो । मालीकामा … Continue reading मंगला र मालीका गाउँपालिकामा वास परियोजना सञ्चालन सम्बन्धि सम्झौता